समाचार

माधव नेपाल प्रतिक्रियावादीका मतियार र स्वघोषित पार्टी अध्यक्ष हुन्ः सूर्य थापा

    नेकपा एमालेका नेता सूर्य थापाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल प्रतिक्रियावादीका मतियार र स्वघोषित पार्टी अध्यक्ष भएको आरोप लगाएका छन् । तीनचार जना मन्त्री, केही थान राजदूत नियुक्तिका लागि कम्युनिस्ट आन्दोलनलाई बरबादीतिर लैजाने षड्यन्त्रको गोटी भएको