समाचार

पर्यटकिय क्षेत्रको विकास गर्नु नै मेरो प्रमुख उदेश्य हो : मन्त्री आले

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम लगायत देशभरीमा रहेका पर्यटकिय क्षेत्रको विकाससँगै प्रचार प्रशार गर्नु आफ्नो प्रमुख लक्ष रहेको बताउनु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा आज सोमबार आयोजना गरिएको सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८