समाचार

साइकल खरिदमा पनि कमिसन, मुख्यमन्त्री राउतको पद धरापमा

    साइकल खरिदमा पनि कमिसन लिएपछि मुख्यमन्त्री राउतको पद धरापमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साइकल खरिदमा अनियमितता गरेको ठहर गरेको छ । आयोगले मुख्यमन्त्री कार्यालयबाट भएको साइकल खरिदमा अनियमितता