समाचार

महेश बस्नेतले गरे सचिव पदमा उम्मेदवारीको घोषणा

    नेकपा एमालेको १० औं महाधिवेशनमा युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने हुनु भएको छ । पार्टीमा विगतमा आफूले निर्वाह गरेको भूमिका र देशभरीका कार्यकर्ताको मनोभावनाको सम्मान गर्दै सचिव पदमा आफ्नो दावी रहेको बताउनुभएको हो ।