नेकपा एमाले प्यूठानले सुरु गरेको निर्वाचन अभिमुखिकरण तथा प्रशिक्षण अभियान जिल्लाको नौबहिनी गाउपालिकाको केन्द्र बाहनेमा पुगेर सम्पन्न भएको छ । फागुन १६ गते सरुमारानीबाट सुरु भएको एक महिने लामो उक्त अभियान शनिबार सम्पन्न भएको एमालेले जनाएको छ ।
आउँदो वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ ।आजदेखि ११ गतेसम्म १८