समाचार

कांग्रेस शक्ति प्रदर्शनबाट पछि हट्यो : योगेश भट्टराई

    नेकपा एमालेका सचिव योगेश भट्टराईले हालै सम्पन्न नेकपा एमालेको १०औं महाधिवेशनमाझैं जनता नआउने देखेपछि नेपाली कांग्रेस शक्ति प्रदर्शनबाट पछि हटेको बताएका छन् । हिजो सोमबार नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेले कञ्चनपुरदेखि झापासम्मका मान्छे ल्याएर शक्ति