समाचार

एमाले केन्द्रीय कमिटी बैठकको मुख्य एजेण्डा चुनावी रणनीति

    प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी केन्द्रीय कमिटीको तेस्रो बैठक आज र भोलि दुई दिन चल्नेछ । बैठक वैशाख ३० को स्थानीय चुनावमा केन्द्रित रहेको छ । अध्यक्ष केपी