काठमाडौंको बूढानीलकण्ठमा एक जना महिलाको शव फेला परेको छ । बूढानीलकण्ठ नगरपालिका- ३ की फुलमाया सुनार नगरपालिकाकै वडानम्बर-८ स्थित भंगालमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । महिलाले लगाएको भित्री बस्त्रसमेत च्यातिएकोले घटना शंकास्पद
चालु आर्थिक वर्ष २०७८/७९ को सुरूवाती ११ महिनामा नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले बढेको छ । भन्सार