पार्टी विभाजन नगर्न माधव नेपाललाई अनुनयविनय गरेको थिए : योगेश भट्टराई
नेकपा एसभित्र मन्त्रिपरिषद् हेरफेरलाई लिएर उत्पन्न विवादप्रति प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरूले समेत चासो दिएका छन् । सामाजिक सञ्जालमा सबैभन्दा पहिलो प्रतिक्रिया चाहिँ सचिव योगेश भट्टराईबाट आएको छ । नेकपा एसको अहिलेको अवस्था देख्दा आफूले पार्टी विभाजन नगर्न