नेकपा (एकीकृत समाजवादी)बाट मन्त्री बनेकाहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई शीतल निवासमा आयोजित समारोहमा शपथ ग्रहण गराएकी हुन् । मन्त्रिपरिषद पुनर्गठनमा नेकपा एसका जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री,
साताको पहिलो दिन आइतबार सेयर बजारले छलाङ मारेको छ । आज शेयर बजारले ९५ अंकको छलाङ मारेको हो