समाचार

६४ यताका निर्वाचनमा माओवादीको ओरालो यात्रा : विष्णु रिजाल

    नेकपा एमालेको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले नेकपा माओवादी केन्द्र हरेक निर्वाचनमा ओरालो लागिरहेको दाबी गरेका छन् । आज एक ट्वीटमार्फत उनले २०६४ यताका निर्वाचनको नतिजा केलाउँदा यस्तो तथ्य देखिएको उल्लेख गरेका हुन् । ‘२०६४ सालयताका हरेक निर्वाचन