एमाले अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न ओली बुधबार दिउँसो राष्ट्रपति निवास शीतल निवास पुगेका हुन् । राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच करिब दुई घण्टा छलफल भएको थियो ।

छलफलमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत समसमायिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।राष्ट्रपतिका लागि पार्टीभित्र लबिङ तीव्र भइरहेका बेलामा अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सात दलीय गठबन्धनबाट राष्ट्रपति एमालेले पाउने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...