तयार भयो सरकारको न्यूनतम साझा कार्यक्रम



हाम्रो इकोनोमि

 

 

 

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठन गरिएको कार्यदलले भोलि शुक्रबार शिर्ष तहलाई प्रतिवेदन बुझाउने भएको छ । शुक्रबार बिहान ११ बजे कार्यदलको बैठक बसेर न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने र शीर्ष तहमा प्रतिवेदन बुझाइने कार्यदल संयोजक समेत रहेका उपप्रधान एवम् अर्थतन्त्री विष्णु पौडेलले जानकारी दिए ।

उनले सरकारमा सहभागी दलहरुको सुझाव लिदै मस्यौदा तयार पारिएको र शुक्रबार अन्तिम रुप दिने बताए । कार्यदलका सदस्य एवम् माओवादी नेता बर्षमान पुन अस्वस्थ भएका कारण बिहीबार बैठक बस्न नसकेको उनले बताएका छन् ।

पु्स १४ गते गठित कार्यदलमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको सहभागिता रहेको छ । संसदमा विश्वासको मत लिएलगत्तै न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’को तयारी छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...