समाचार

रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा निधन

    रास्वपा सभापति रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा निधन भएको छ । वैशाख ४ गते चितवनमा घरको छतबाट खसेर घाइते भएका चालक शम्भु थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । चितवनको भरतपुरमा प्रारम्भिक उपचारपछि थापालाई थप उपचारका