समाचार

५४ तोला सुनसहित दुगड ग्रुपका लेखापाल पक्राउ

    भारततर्फ लैजान लागेको अवैध ५४ तोला सुन र ८ चाँदीसहित व्यापारिक घरना दुगड ग्रुपका लेखापाल पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरीले रानी नाकातर्फ जाँदै गरेको को. २ च १४९५ नम्बरको इको भ्यानबाट बरामद सो सुनचाँदी बरामद गरेको