समाचार

निराको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष, लुटिएको सिक्री भेटियो

    काठमाडौंको सरस्वतीनगरमा १० दिनअघि भएको हत्या लुटपाटको उद्देश्यले ‘दुर्घटनावश’ भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । भाँडा पसल गर्दै आएकी निरा आचार्य सख्त घाइते अवस्थामा भेटिएकी थिइन्। उनको उपचारका क्रममा त्यही दिन मृत्यु भएको थियो । आचार्यको हत्या