सिंहदरबारमा मन्त्रिपरिषदको वैठक जारी



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । मंगलबार बस्ने नियमित बैठक प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण आज बुधबार बसेको बताइएको छ ।

सिंहदरबारमा जारी बैठकमा नियमित कार्यसूचिमाथि छलफल भइरहेको छ । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट फर्किएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...