यो बजेटले रुपान्तरण गर्न सकिँदैन : प्रदीप पौडेल



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसदमा छलफलमा उठेका विषयहरु बजेटमा पर्छ कि पर्दैनन् ? भनेर प्रश्न गरेका छन् ।प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफलको क्रममा बोल्दै उनले उठेका विषयलाई कसरी समेटिन्छन् स्पष्ट पार्न आग्रह गरे । उनले भने, ‘अर्थतन्त्रमा देखिएको समस्या आज उत्पन्न भएको होइन । लामो बेथितिको कारणले उत्पन्न भएको हो । विगतको निरन्तरताले अर्थतन्त्रको रुपान्तरण सम्भव छैन ।’ अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट नै निष्कर्ष हो भने रुपमान्तरणको आश गर्न नसकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...