समाचार

सरकार कतिञ्जेल टिक्छ मतलब छैन : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दहालले आफुलाई सरकार कतिन्जेल टिक्छ भन्नेमा चिन्ता नभएको बताए । विराटनगरमा समाजवादी मोर्चा नेपालले आयोजना गरेको सन्देश सभामा बोल्दै उनले भुटानी शरणार्थी, ललिता निवास काण्ड र सुन प्रकरणमा सरकार भ्रस्टाचारको विरुद्धमा लागेको बताए । उनले सरकार