उपराष्ट्रपति यादव अस्पताल भर्ना



हाम्रो इकोनोमि

 

डेंगी संक्रमण भएपछि उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्य निगरानीका लागि बुधबार बेलुकादेखि मिनभवनस्थित सिभिल अस्पतालमा भर्ना गरिएको हो । उनको अवस्था अहिले स्थिर रहेको उपचारमा संलग्न चिकित्सक तथा अस्पतालका मेडिकल डाइरेक्टर डा. विदेश विष्टले जानकारी दिए ।

‘उपाराष्ट्रपतिज्यूलाई हिजो निवासमा गएर जाँच्दा निगरानीका लागि अस्पताल भर्ना गर्नुपर्ने देखियो,’ उनले भने, ‘अहिले उहाँको स्वास्थ्य सुधारोन्मुख छ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...