हिजो राति मकवानपुरको भीमफेदी–८ बैदमारस्थित भित्री बाटोबाट माण्डु हाइड्रोपावरको बाटो हुँदै इपा गइरहेको फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाप्र ०१–०३३च २१४४ नम्बरको योद्धा पिकअप अनियन्त्रित भई सडकबाट १ सय फिट तल खोलामा
प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरुले विरोध गरेका छन् । बैठक सुरु भएलगत्तै विपक्षी दलहरुले उठेर विरोध जनाएका