गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष महाधिवेशन भएको दाबी गरेका छन् । इतर पक्षले काठमाडौंमा गरेको भेलालाई सम्बोधन गर्दै कांग्रेस बलियो नभए मूलुक दुर्घटनामा जाने बताए । उनले भने प्रदेश भेला गरिसक्यौैं। आज केन्दीय भेला राख्नुपर्छ, पार्टी फुटाउने होइन, अर्को पार्टी बनाउने हो, गगन थापाको नेतृत्वमा लोकतान्त्रिक शक्तिलाई सति जान दिइनेछैन ।

उनले गगन थापाको नेतृत्वमा चुनावमा गएकाले पार्टीले खरानी भएको दाबी गरे। गगनले काठमाडौं ४ बाट चुनाव लडेको भए जमानत जफत हुने जिकिर गरे । गगन नेतृत्वको कांग्रेस भदौ २ गतेबाट महाधिवेशनमा लाग्ने भएकाले ढिला नगरी बिपीले बनाएको कांग्रेस बनाउन जानुपर्ने बताए। उनले सहमतिको सम्भावना नभएको जिकिर गरे । उनले नेतृत्वलाई पनि नयाँ पार्टी बनाउन खुट्टा नकमाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...