केपी ओली र प्रचण्डबीच गोप्य भेटवार्ता



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य भेटवार्ता भएको छ । भेटमा प्रचण्डले आगामी चैतमा हुने स्थानीय तह निर्वाचनदेखि अर्को वर्ष हुने प्रदेशसभा निर्वाचनसम्म तालमेल गरेर जाने विषयमा सहमति गर्न प्रस्ताव गरेका छन् । तर, त्यसअघि प्रदेश सरकारहरूमा मिल्ने प्रस्ताव थियो ।

प्रचण्डले एमाले ४ र नेकपालाई ३ वटा प्रदेश सरकारको नेतृत्व दिने प्रस्ताव राखेका थिए । त्यसमा एमालेले मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम र नेकपाले कोशी, लुम्बिनी र कर्णाली भन्ने मौखिक खाका भेटका क्रममा प्रस्तुत भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...