राहदानीबाट एक करोड ८१ लाख राजश्व



हाम्रो इकोनोमि

बेँसीसहर (लमजुङ) । आर्थिक वर्ष २०७३–७४ मा राहदानीबाट रु एक करोड ८१ लख ७० हजार राजस्व संकलन भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार सो अवधिमा तीन हजार ४२९ जनाले साधारण राहदानी लिएका छन् । जिल्लाको सिफारिसमा एक हजार ५०९ जनाले द्रूतसेवामा राहदानी लिएका छन् ।

गत आवमा सबैभन्दा बढी कात्तिकमा राहादानीबाट रु १८ लाख ७० हजार तथा वैशाखमा सबैभन्दा कम रु नौ लाख ९० हजार राजश्व संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...

खोलाले बगाएर जाजरकोटमा दुई जना बेपत्ता

    जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्...

ललितपुरको हात्तिवनमा चल्यो डोजर

    काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका संरचनामा...

महाधिवेशन रोक्न माग गर्दै देउवा समूह अदालत जाने

    नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग...