राष्ट्रपति महिला उत्थान कार्यक्रममा उत्कृष्ट पाँच महिला पुरस्कृत



हाम्रो इकोनोमि

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सञ्चालित तीनमहिने मोबाइल मर्मत तथा हाते होजियारी तालीममा यहाँका पाँच उत्कृष्ट महिला पुरस्कृत भएका छन् ।

महिला तथा बालबालिका कार्यालय जुम्लाको आयोजनामा आइतबार पाँच उत्कृष्ट महिला पुरस्कृत भएका हुन् । पुरस्कृत हुने महिलामा मोबाइल मर्मतमा उत्कृष्टता देखाउने अष्टा भण्डारी र राज्यदेवी बुढा तथा हाते होजियारीमा राम्रो सीप प्रदर्शन गर्ने नीमा पुटिन लामा, सरिता भारती र रीता रोकाया रहेका छन् । उत्कृष्ट हुने पाँचै जनालाई निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जनही रु तीन÷तीन हजार नगद र प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...