भक्तपुर । नेकपा (एमाले)का उपाध्यक्ष एवम् अखिल नेपाल किसान महासङ्घका केन्द्रीय अध्यक्ष वामदेव गौतमले आर्थिक क्रान्तिका लागि कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताउनुभएको छ । धान दिवसको अवसरमा आज महासङ्घको भक्तपुर शाखाले सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेल सन्तीगाउँमा आयोजना गरेको
गौरादह नगरपालिका झापाको मतगणना जारी छ । वडा नं. १ को मतगणना हुँदै । सो वडाका ४९५९ मतदातामध्ये ३५६७ ले