प्यूठानमा काँग्रेस र एमाले तीन-तीन, राजमो दुई तहमा विजयी
प्यूठान । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा जिल्लाको नौवटा मध्ये आठवटा तहको परिणाम सार्वजनिक भएको छ । नेपाली काँग्रेस र नेकपा (एमाले) तीन-तीन तथा राष्ट्रिय जनमोर्चा दुईवटामा विजयी भएको छ । काँग्रेस गौमुखी, नौबहिनी र ऐरावती गाँउपालिकामा, एमाले स्वर्गद्वारी नगरपालिका,