सडक दुर्घटनामा मृत्यु



काठमाडौँ । कलंकी मन्दिर अगाडि भएको सडक दुर्घटनामा नुवाकोटका २२ वर्षीय अभिषेक घिमिरेको मृत्यु भएको छ ।

आज बिहान करिब ६ः४५ बजे बा ४ ख २७१३ नं को यात्रुबाहक बसले घिमिरेले चलाएको बा ६३ प ३५३४ नं को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बस चालकलाई प्रहरीले पक्राउ गरी सवारीसाधन नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सरस्वती बहुमुखी क्याम्पसमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन अधिवेशन सम्पन्न

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सरस्वती बहुमुखी क्याम्पस इकाई कमिटिको एतिहासिक प्रथम अधिवेशन भव्यताका

एमालेले माग्यो कोशीमा मुख्यमन्त्रीको राजीनामा

    काठमाडौंमा माओवादी केन्द्रसहितका दलसँग सत्ता समीकरण बनेपछि एमालेले कोशीका मुख्यमन्त्री केदार

प्याकेजमै सहमति गर्ने गठबन्धनको तयारी

    गठबन्धनमा शक्ति बाँडफाँटमा सहमति जुटाउन नेताहरूको बैठक बालुवाटारमा जारी छ ।

जस्तो फेरबदल आए पनि मिसन ८४ छोड्दैनौँ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा जेजस्तो फेरबदल आए