समाचार

यसरी हुन्छ प्रकाश दाहाललाई भएको जस्तो अाकस्मिक हृदयघात?

माओवादी अध्यक्ष पुष्पकमल दाहालका सुपुत्र प्रकाशको अल्पायुमै मृत्यु भएको विषयले धेरैले आश्चर्यमा पार्‍यो। आइतबार बिहानै सामाजिक सञ्जालमा मृत्युको खबर फैलियो। अधिकांशले त्यो खबर पत्याएनन्। बरु उल्टै त्यस्ता सामाजिक सम्प्रेषण गर्नेहरुप्रति आधिकारिकताको प्रश्न उठाए। ती प्रश्नहरु स्वभाविक थिए किनभने प्रकाश दाहाल