समाचार

यी हुन् सुन तस्करीका नाइके,यिनै संग किन प्रहरीको हुन्छ बाक्लो उठबस ?

नेपाल प्रहरीले बिभिन्न स्थानबाट अबैध सुन बरामत गर्न थालेपछि सुन तस्करका नाईकेहरु छटपटाउन थालेका छन् । पछिल्लो एक बर्षको अबधिमा प्रहरीले काठमाडौं र रसुवाबाट मात्रै एक सय पचास किलो भन्दा बढी सुन बरामत गरेपछि तस्करहरु छटपटाउन थालेका हुन । प्रहरीले