समाचार

हिन्दु सस्कार अनुसार प्रचण्डले चीतामा रहेका छोरालाई यसरी दिए दागबत्ती,कसरी किरिया हुदैछ प्रकाशको?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैले पुत्र प्रकाशको पार्थिव शरीरमा दागबत्ती दिएका छन्। प्रकाशका दुई छोरा सानै भएको र व्रतबन्ध नभएकाले बुबा प्रचण्डले नै दागबत्ती दिएका हुन्। प्रकाशको अन्त्येष्टिमा सहभागी हुन प्रमुख दलका शीर्ष नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको अहिले