बुढीगङ्गा नदिमा बगेर एक जना बेपत्ता
बुढीगङ्गा नदिमा बगेर एक जना बेपत्ता भएका छन् । अछाम साफेबगर नगरपलिका ४ का ५२ बर्शिय प्रकाश कुवरको नदिले बगाउँदा बेपत्ता भएका हुन् । गाउले आफन्तको मलामी गयका कुवरलाई नुहाउने क्रममा नदिले बगाएको आफन्तले बताएका छन् । स्थानीय बासिन्दा, साफेबगर