राप्रपा छोडेर कोमल वली एमालेमा प्रवेश



राप्रपा छोडेर कोमल वली एमालेमा प्रवेश गर्ने भएको छ । राप्रपा केन्द्रिय सदस्य समेत रहेको वलीलाई पार्टी उपाध्यक्ष बामदेव गौतमले टिका लगाएर एमाले पार्टीमा प्रवेश गराउने छन । चर्चित गायिका कोमल वली एमाले सोमबार एमाले प्रवेश गर्दैछिन् । दाङको घोराहीमा एमाले उपाध्यक्ष बामदेव गौतमले उहाँलाई पार्टी प्रवेश गराउने कार्यक्रम छ ।

पार्टी अध्यक्ष केपी ओलीको स्वास्थ्यमा समस्या भएकाले कोमल वलीलाई गौतमले टिका र माला लगाएर तामझाम सहित एमालेमा प्रवेश गराउदै हुनुहुन्छ ।

रेडियो नेपालको सरकारी जागिर छाडेर राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित वली एक वर्ष नपुग्दै एमालेमा प्रवेश गर्न लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको

यो वर्षको एसईई आजदेखि सुरु

    माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका