काँग्रेस पहिलो ,फोरम दोस्रो ,राजपा तेस्रो, माओवादी चौँथौ र एमाले पाँचौँ हेर्नुहोस अहिलेसम्मको ताजा परिणाम



हाम्रो इकोनोमि

२ नम्बर प्रदेबको स्थानीय चुनावमा नेपाली कांग्रेस पहिलो पार्टी बन्न सफल भएको छ । त्यसैगरी राजपा र फोरम २४, २४ स्थान जित्दै बराबर छन । तेस्रोमा माओवादी छ भने एमाले पाँचै नम्बरमा छ । नेकपा एमाले स्थानीय तहको निर्वाचनमा देशभरमा पहिलो पार्टी बन्न सफल भएपनि २ नम्बर प्रदेशमा भने पाँचौ पार्टी बन्ने लगभग पक्का भएको छ । संविधन संसोधन , मधेशमा भएका आन्दोलन लगाएत बिषयले एमाले २ नम्बर मा लज्जास्पत हार बेर्होनु परेको छ ।

पार्टी भित्रको गुट, उपगुट र आन्तरीक कलहले पनि एमाले २ नम्बर प्रदेशमा पाँचौ पार्टी हुने लगभग पक्का भएको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म १३२ तहको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये ३८ तहमा जित हासिल गदै नेपाली काँग्रेस अग्रस्थानमा रहेको छ। अहिलेसम्म राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र नेपाल संघीय समाजवादीले प्रमुख पद जितेका छन् ।

फोरम नेपाल २५ नेकपा माओवादी केन्द्र २१, राजपा २४ नेकपा एमाले १८ नेपाल लोकतान्त्रिक फोरम ३, अन्य दलले ३ स्थान जितेका छन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...