समाचार

क्षयरोगको किटाणु परीक्षण गर्ने केमिकल अभाव

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ४ असैनामा रहेको पिपलाडी स्वास्थ्य चौकीको प्रयोगशालामा लामो समयदेखि क्षयरोगको किटाणु परीक्षण गर्ने केमिकल अभाव भएको छ । क्षयरोगको किटाणु पत्ता लगाउने कार्बलफुसिन, मेथालिन ब्लु र सल्फ्युरिक एसिडको अभाव भएको हो । तीनवटै केमिकलको अभाव भएपछि क्षयरोग