समाचार

मनाङको तापक्रम माइनस १६ डिग्री, पिउने पानी जम्न थाल्यो

देशभरि नै चिसो बढेकाबेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ । रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । अत्यधिक चिसोका कारण धाराको पानीसमेत जमेकाले पिउने पानीको अभाव हुन थालेको छ । स्थानीय खोलाको पानी र उपल्लो