समाचार

प्रभु बैंकको ४० प्रतिशत हकप्रद माघ ७ देखि खुला

प्रभु बैंकले हकप्रद बिक्रि गर्ने भएको छ। बैंकले १० बराबर ४ कित्ता शेयर अर्थात ४० प्रतिशतका दरले माघ ७ देखि फागुन १३ गतेसम्मका लागि हकप्रद बिक्रि गर्न लागेको हो। बैंकले २ अर्ब ३५ करोड रुपैयाँ बराबरको २ करोड ३५ लाख