राष्ट्रिय सभा सम्बन्धी अध्यादेशमा राजनीतिक दलहरुको बीचमा मत एक्यता बन्न नसकिरहेको समयमा राजनीतिक दलहरु यसमा सहमति जुटाउने प्रयासमा जुटेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग यसै बिषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) बिहिवार प्रधानमन्त्री
गुल्मीमा पहिलोपटक प्रथम होमस्टे महोत्सव हुने भएको छ । मुसिकोट नगरपालिका वडा नं ६ स्वाँरामा रहेका गुरुङ समुदायले यही पुस