शनिवार विहान झुल्के घाँमसँगै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नम्बर–९ का संघका प्रत्यक्ष तर्फका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ, प्रदेश ‘क’कै प्रत्यक्ष उम्मेदवार डा. अजयक्रान्ति शाक्यलगायत चुनावी घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्थ्यो । काठमाडौँ महानगरपालिकाकै वडा नम्बर–२१ का
काठमाडौँ । यही मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रमुख दलमध्ये सबैभन्दा बढी