भारतीय राजदूतका उम्मेदार निधीलाई पछार्दै राजेन्द्र महतो यसरी अगाडी बढे



हाम्रो इकोनोमि

धनुषा क्षेत्र नम्बर ३ मा राजपाका राजेन्द्र महतोले कांग्रेसका विमलेन्द्र निधिभन्दा २९५ मतको प्रारम्भिक अग्रता लिएका छन्। महतोले १३५५ मत ल्याएका छन् भने निधिले १०६० मत ल्याएका छन्। निधीलाई जिताउन भारतीय राजदूत ज्यान दिएर लागि परेका थिए।

प्रतिक्रिया दिनुहोस
ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी

    नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय...

चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...