यी हुन् बाम गठबन्धनलाई छक्क पार्दै स्वतन्त्र भएर ४७ मतान्तरले चुनाब जित्ने छक्क बहादुर



हाम्रो इकोनोमि

हुम्लामा स्वतन्त्र उम्मेदवार प्रतनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ८४ सय ९१ मतसहित छक्क बहादुर लामा बिजयी भएका हुन् ।

नेपाली कांगे्रसका उम्मेदवारलाई ४७ मतान्तरले पराजित गर्दै उनी बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मंगल बहादुर शाहीले ८४ सय ४४ मत मात्र ल्याए । छक्क बहादुर बाम गठबन्धनका बागी उम्मेदवार हुन् । बाम गठबन्धनका उम्मेदवार छिमी दोर्जेले २८ सय ५६ मत मात्र प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस
पहिरो पन्छाएर पृथ्वी राजमार्गमा यातायात सञ्चालन

    धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको...

नाइमा एक्स्पोमा एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता

    नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा...

नाइमा मोबिलिटी एक्स्पो, विद्युतीय सवारीसाधनमा मुख्य आकर्षण

   भृकुटीमण्डपमा सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ मा यसपालि विद्युतीय गाडी, हाइब्रिड, प्लग-इन...

१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...