काठमाडौँ-३ मा कांग्रेसको अग्रता ४ मा राजन संग लतारिदै गगन



हाम्रो इकोनोमि

काठमाडौं क्षेत्र नम्बर ३ को पनि प्रारम्भिक मतपरिणाम आएको छ । प्रारम्भिक मतमा कांग्रेसले अग्रता लिएको छ । नेपाली कांग्रेसकी अम्बिका बस्नेतको १२ सय ७५, एमालेका कृष्ण राईको ८ सय मत छ । त्यस्तै विवेकशिल साझाका उम्मेदवारले डा.सुमित्रा लामाले एक सय ४७ मत ल्याएकी छन्। उता ४ मा गगन पछी परेका छन्।गगनको -१०४१ छ भने राजनको -१२३९ मत रहेको छ।

प्रतिक्रिया दिनुहोस
ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी

    नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय...

चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...