१९ क्षेत्रको नतिजा आउदा एमालेको पोल्टामा ११ स्थान,कस्ले कहाँ जिते हेर्नुहोस सुचीमा



हाम्रो इकोनोमि

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको हालसम्म घोषित १९ क्षेत्रको अन्तिम नतिजामा वाम गठबन्धनको वर्चस्व रहेको छ।
१९ क्षेत्रको नतिजामा एमालेले प्रतिनिधिसभाका ४ र प्रदेशसभाका ७ ठाउँमा गरी ११ स्थानमा विजय हासिल गरेको छ। माओवादीले प्रदेश र प्रतिनिधिसभा गरी ५ स्थानमा जित हात पारेको छ।

एमाले (प्रतिनिधिसभा)
मनाङ- पाल्देन गुरुङ
मुस्ताङ- प्रेम तुलाचन
बझाङ- भैरवहादुर सिंह
म्याग्दी- भूपेन्द्रबहादुर थापा
एमाले (प्रदेशसभा)
मुस्ताङ क- इन्द्रडादु विष्ट
मुस्ताङ ख- महेन्द्रप्रसाद थकाली
डोल्पा क- नन्दसिंह बुढा
हुम्ला क- दलबहादुर रावल
म्याग्दी ख- नरदेवी पुन
बाजुरा क- बलदेव रेग्मी
बझाङ क- अर्जुनबहादुर थापा

माओवादी (प्रतिनिधिसभा)
रुकुम पूर्व- कमला रोका

माओवादी (प्रदेशसभा)
रुकुम पूर्व क- तेजबहादुर ओली
रुकुम पूर्व ख- पूर्णबहादुर घर्ती
बझाङ ख- देवकी मल्ल
म्याग्दी क- विनोद केसी

कांग्रेस (प्रदेशसभा)
मनाङ क- चिन्तबहादुर घले

स्वतन्त्र उम्मेदवार
मनाङ ख (प्रदेशसभा) – राजीव गुरुङ
हुम्लाबाट (प्रतिनिधिसभा)- छक्कबहादुर लामा

प्रतिक्रिया दिनुहोस
ओलीको राजीनामा माग्न नपाउने महेश बस्नेतको दाबी

    नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय...

चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...