नगदसहित श्रीमती बेपत्ता भएपछि एकजना बिच्चलीमा परेका छन् । बूढीगंगा–२ का गिरानन्द पासवानले आज विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले रु तीन लाख र गरगहना लिई पुस १५ गतेदेखि बेपत्ता भएको जानकारी गराउनुभयो । एक १७ वर्षीय छोरा
अपहरण गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले चार जनालाई पक्राउ गरेको छ । कालिकोटको तिला ९ बाट गलैँचा