समाचार

विजयी उम्मेद्वारले प्रमाणपत्र बुझिसके,४ बाकसमा कैद १ हजार ९ सय १३ मत नगनी यसरी गरियो बिजयी घोषणा

रोल्पामा चुनावी परिणाम घोषणा भएपछि अचम्मको घटना बाहिर आएको छ। प्रतिनिधिसभा तर्फ चारवटा मतदान केन्द्रको मत नजोडी परिणाम घोषणा गरिएको तथ्य खुलेको छ। प्रदेशसभाको तुलनामा प्रतिनिधिसभामा किन कम मत देखिए भन्ने खोज्दै जाँदा यो रहस्य सामुन्नेमा आएको हो। प्रत्यक्षतर्फ नगनिएका