अधिवक्ता दिनेश त्रिपाठीले डा. गोविन्द केसीले मानहानि गरेको विषयको सुनुवाइ गरिरहेको इजलास प्रधानन्यायाधीश गोपाल पराजुलीलाई उपस्थित गराई उनकाे कुरा बुझ्न सक्षम रहेको दाबी गरेका छन्। केसीका पक्षबाट बहस गर्ने अर्का अधिवक्ता गोपाल शिवाकोटीले बहस गर्दै न्यायालय निष्पक्ष छ भन्ने प्रमाणित