समाचार

बक्ताले दिवंगत छोरा प्रकाशको बखान गर्न थालेपछी यसरी मञ्चमै भक्कानिइन् आमा सीता,प्रचण्डले पनि आँशु थाम्न सकेनन

पुत्रवियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पत्नी सीता चितवनको चुनावीसभामा सहभागी भएका छन्। संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावीसभामा सहभागी हुन दाहाल दम्पती आज चितवन आइपुगेका हुन्। उनीहरुका दिवंगत छोरा प्रकाशकी पत्नी बिना पनि सँगै आएकी छिन्।