सन्दिप लामिछाने आइपीएल खेल्ने पहिलो नेपाली, दिल्ली डेयर डेभिल्सले २० लाख भारूमा किन्यो



हाम्रो इकोनोमि

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई दिल्लीडेयर डेभिल्सले अनुबन्धीत गरेको छ। भारतको बेङलोरमा जारी आइपिएलको अक्सनमा सन्दिपलाई दिल्लीले २० लाखमा किनेको हो । आइपिएल क्लब क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता हो।

सन्दिप आइपिएलमा पर्ने पहिलो नेपाली क्रिकेटर हुन् ।

आईपीएलको अक्सनमा सहभागी हुने ५ सय ७८ खेलाडीको नामावाली सार्वजनिक हुदा सन्दिप २ सय ७६ नम्बरमा परेका थिए। सन्दिपको मुल्य २० लाख भारतीय रुपैया राखिएको थियो।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...