समाचार

खुदो पेल्दैमा फुर्सद छैन ढोडबेँसी फाँटका किसानलाई

पहाडी क्षेत्रमा खेतबारीको फसल भित्र्याएर फुर्सदिलो हुने समय भए पनि यहाँको एउटा फाँटका किसानलाई भने यतिखेर खुदो उत्पादन र बिक्री गर्ने चटारो परेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं ३२ ढोडबेँसी फाँटका कृषकलाई यस याममा उखु काट्ने, पेल्ने, रसेटोमा