प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वाम गठबन्धन बहुमतकले विजयी भएसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भावि प्रधान मन्त्रीको रुपमा हेर्न थालिएको छ। नेपाल प्रहरीले समेत अहिले अध्यक्ष ओलीलाई प्रधान मन्त्री सरहको सुरक्षा प्रदान गरेको छ। प्रहरी प्रधान कार्यालय